सुवेदीद्वारा नेदरल्यान्डसमा मानवअधिकार संस्थाको उद्घाटन

लन्डन । नेदरल्यानडसको आठवटा प्रमुख र प्रतिष्ठित विश्वविद्यालयको संयुक्त आयोजनामा स्थापना भएको मानवअधिकार अध्ययन र अनुसन्धान संस्थाको गत शुक्रबार एक समारोहका बीच प्रा.डा. सूर्यप्रसाद सुवेदीले मुख्य अतिथि वक्ताको रुपमा आफ्नो मनत्व्य राख्दै उद्घाटन गरे । कुनै मन्त्री वा नेताको सट्टा अन्तर्राष्ट्रिय क्षेत्रमा लब्धप्रतिष्ठित अन्तर्राष्ट्रिय मानवअधिकार कानुनका विद्वानद्वारा सो संस्थाको उद्घाटन गराउने निर्णयअनुसार प्रा. सुवेदीलाई आमन्त्रण … Continue reading सुवेदीद्वारा नेदरल्यान्डसमा मानवअधिकार संस्थाको उद्घाटन